पहाडका केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं, २४ माघ : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको छ भने तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ ।

कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेस,बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस