अन्तर्राष्ट्रिय महिला च्याम्पिनशिपको लागि श्याम र भगवती सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौं, २९ माघ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला च्याम्पिनशिपको लागि श्याम मानन्धर र भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । प्रतियोगिताको लागि एन्फाले यसअघि मुख्य प्रशिक्षकको जिम्मेवारी राजेन्द्र तामाङलाई दिइसकेको छ ।

तामाङले अस्ति आइतवार ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय महिला च्याम्पिनशिपमा नेपालले आफ्नै घरेलु मैदानमा म्यानमार, किर्गिस्तान र लेबनानसँग खेल्ने छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा