आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

काठमाडौं, १२ चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र पन्जाब किंग्ङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे अहमदाबादमा हुनेछ । १८ औँ संस्करणको आईपीएल क्रिकेटको हिजो भएको खेलमा लखनउ सुपर जाइन्टस्लाई एक विकेटले हराउँदै दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस