आईपीएल क्रिकेटमा लखनउ र मुम्बईको खेल आज

काठमाडौं, २२ चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे लखनउको घरेलु मैदानमा शुरू हुनेछ ।

प्रतियोगितामा लखनउ तीनमध्ये एक खेलमा जीत निकाल्दै २ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । समान तीन खेलबाट समान २ अङ्क जोडेको मुम्बई छैटौं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस