ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिङ्घम फरेस्टलाई हरायो

काठमाडौं, १९ वैशाख : इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिङ्घम फरेस्टलाई हराएको छ । घरेलु मैदानमा गएराति भएकोे खेलमा नटिङ्घम फरेस्ट ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो । प्रिमियर लिगमा ६० अङ्कका साथ नटिङ्घम फरेस्ट छैटौं स्थानमा छ ।

समान अङ्क रहेको चेल्सी गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । यस्तै ४९ अङ्कसहित ब्रेन्टफोर्ड ११औं स्थानमा रहेको छ । ८२ अङ्क रहेको लिभरपुलले लिगको उपाधि जितिसकेको छ भने आर्सनल ६७ अङ्कसहित दोस्रो स्थानमा छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा