छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार

गोरखा, ७ जेष्ठ : जीवन बीमा अति आवश्यक छ भन्ने जागरणले पछिल्लो समय विभिन्न उत्वसहरुमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाएको छ । यसैबिच गोरखाको गोरखा नगरपालिका पस्लाङ्ग निवासी केशव बोहराले आफ्नो छोरी अनुराज्ञ बोहराको जन्मदिनमा पोलिसी उपहार दिएका हुन् ।

सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुर्यज्योति नौलो बाल जीवन बीमा योजना उपहार स्वरुप दिएको बोहराले बताए । अनावश्यक खर्च गर्नु भन्दा बीमा गर्नु उत्तम कार्य रहेको उनले बताए । सुरक्षाका साथ सर्वोत्तम बचत बीमामा हुने भएको सुर्यज्योति नौलो बाल जीवन बीमा योजना रोजेको उनले बताए ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय