न्याय परिषद् सदस्यमा महेश नेपाल सिफारिश

काठमाडौं, २९ जेष्ठ : प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिश गर्नुभएको छ । एक जना न्याय परिषद् सदस्य प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री ओलीले नेपालको नाम सिफारिश गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्रीको सिफारिशमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेदेखि सकिँदैछ । प्रधानमन्त्रीले सिफारिश गरेको व्यक्ति संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट न्याय परिषद् सदस्यमा नियुक्त हुने व्यवस्था छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा