प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेडलाई हराउँदै आर्सनलको विजयी शुरुआत

काठमाडौं, २ भाद्र :  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर यूनाइटेडलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा आर्सनलले यूनाइटेडलाई १–० गोलले हरायो ।

यस्तै गएराति भएका अरू खेलमा नॉटिङ्घम फरेस्टले ब्रेन्टफोर्डलाई ३–० गोलले हराउँदा चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले । प्रिमियर लिगमा आज राति लिड्स यूनाइटेड र एभर्टन खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा