प्रिमियर लिगमा चेल्सी र ब्रेनफोर्डको बराबरी

काठमाडौं, २९ भाद्र : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र ब्रेनफोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

यस्तै अन्य खेलमा टोटनहमले वेस्ट ह्यामलाई ३–०, न्यूक्यासलले वुल्भ्सलाई १–०, बर्नमाउथले ब्राईटनलाई २–१ गोलले हरायो । यसैगरी क्रिस्टल प्यालेस र सन्डरल्याण्ड तथा एभर्टन र एस्टनभिल्लाले गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा