इंग्लिस प्रिमियर लिगमा आज दुई वटा खेल हुँदै

काठमाडौं, १२ असोज : इंग्लिस प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् । आज एस्टनभिल्ला र फुलहम तथा न्यूक्यासल र आर्सनलले खेल्दैछन् । एस्टनभिल्ला र फुलहमको खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ ।

त्यस्तै न्यूक्यासल र आर्सनलको खेल राति सवा ९ बजे शुरु हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा