मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्री कार्कीको आह्वान

????????? ????? ??????? ?????????? ???? ?????? ????????, ? ????? ??????? ??????? ????????????? ?????? ???????????? ??????? ??????????? ???????? ????????? ????? ??????? ?????????? ? ??????? ????????? ????÷????

काठमाडौं, २१ कार्तिक : प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गर्नुभएको छ । नाम दर्ता गर्न तोकिएको म्याद नौ दिन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गर्नुभएको हो ।

उहाँले आज एक्स अकाउन्ट मार्फत मत नै आवाज भन्दै नामावलीमा नाम दर्ता गर्न आग्रह गर्नुभएको हो । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समयसिमा तोकेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा