चुनाव संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै । तस्बिरः सुरेश आचार्य/रासस

काठमाडौं, १४ फागुन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ । सुर्खेतमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले केही तत्वले चुनावको विषयमा संशय सिर्जना गर्न खोजिरहेको समेत आरोप लगाउनुभयो ।

सभापति थापाले सबै भ्रमलाई चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन आफ्नो पार्टीले सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा