दोलखाकाे एक मतदान केन्द्रमा विवाद भएपछि हवाई फायर

काठमाडौं, २१ फागुन : दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा बिहीबार विवाद भएपछि प्रहरीले हवाई फायर गरेकाे छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएकाे हाे ।

तामाकोशीको वडानम्बर-४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक दुई हवाई फार गरेकाे प्रशासनले जनाएकाे छ। अहिले अवस्था सामान्य भैसकेकाने प्रशासनले जानकारी गराएकाे हाे ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा