त्रिभुवन विमानस्थलबाट अमेरिक नागरिक पक्राउ

काठमाडौं, ५ बैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। उनलाई गाँजा/भाँगोको १.२५ लिटर तेल बोकेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार एयर इन्डियाको एआई २१८ नम्बरको जहाँजबाट भारत उड्न लागेको समयमा उनी पक्राउ परेका थिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरी पेट्रोभलाई लागूऔषध अनुसन्धान व्यूरोलाई जिम्मा लगाएको छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा