प्रदेश र स्थानीय तह केन्द्रित कांग्रेस भेला आजदेखि

Photo: RSS

काठमाडौं, २६ बैशाख : नेपाली कांग्रेसले गर्ने भनेको सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि सुरु हुँदै छ । आज सुदूरपश्चिमबाट सुरु हुने भेला जेठ १५ मा लुम्बिनीबाट समापन हुनेछ । भेलामा पार्टी सभापति गगन थापा पनि सहभागी हुनेछन् ।

भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार धनगढी पुगिसकेका छन् । भेला दुई दिनसम्म चल्ने । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबारको पहिलो बैठकमा उपसभापति शर्माले भेलाबारे जानकारी गराएका थिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा