दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने

सोल, १३ चैत :

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने सोल, १३ चैत (रासस÷एएनआई) – दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलले सोमबार पहिलो बैठक बोलाउनु भएको छ ।

राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उहाँले मुख्य पदाधिकारीहरूलाई बोलाउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस