हदभन्दा धेरै राम्री अलिशा राई , मोडलिङमा जमिन फिल्ममा के पुगेन ? (फोटो फिचर)

अलिशा राई निकै चर्चित मोडल हुन् । उनले धेरै सुपरहिट म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । अलिशाको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । अलिशाले सामाजिक सञ्जालमा धेरै तस्बिरहरु सेयर गर्ने गरेकी छिन् । धेरैले अलिशालाई हदैभन्दा राम्री भएको बताउँछन् । हुन पनि उनको सुन्दरता सबैलाई लोभ्याउने नै छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने