गण्डकी प्रदेश

करेन्ट लागेर दुई जनाको मृत्यु

कावासोती, ९ असार : नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी

सेती नदी जलविद्युत् आयोजनाको निर्माण व्यवस्थापन हाइड्रो कन्सल्टले गर्ने

काठमाडौँ, ८ असार : सेती नदी जलविद्युत् आयोजनाको परामर्श सेवा तथा निर्माण व्यवस्थापन र सुपरिर्वेक्षणको काम हाइड्रो कन्सल्ट इञ्जिनीयरिङले गर्ने भएको छ । भिजन लुम्बिनी

गण्डकीका सात जिल्लामा ५८ सङ्क्रमित थपिए, ४३८ पुगे

कास्की, ६ असार  : गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश

गण्डकीका पाँच जिल्लामा १८ कोरोना सङ्क्रमित थपिए

कास्की, २ असार : गण्डकी प्रदेशको कास्की, गोरखा, स्याङ्जा, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ

गण्डकी प्रदेशमा २७ डेङ्गु सङ्क्रमित भेटिए

कास्की, २९ जेठ : गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे

कास्की, २८ जेठ : गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक

कोइरालालाई गण्डकी नारी सम्मान २०७७

चिप्लेढुङ्गा, २७ जेठ : विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ प्रदान गरेको छ । बन्दाबन्दीमा

गण्डकी प्रदेशमा थप २४ जनामा कोभिड–१९ पुष्टि

कास्की, २७ जेठ : गण्डकी प्रदेशका नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी आज बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

गण्डकीमा कोरोना सङ्क्रमित ५४ पुगे

कास्की, २२ जेठ : गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज

छुवाछूत समाजको विडम्वना हो : मुख्यमन्त्री गुरुङ

कास्की, २१ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताउनुभएको छ । जातीय

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १९ पुगे

कास्की, १६ जेठ : गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । आज बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर

गणतन्त्रलाई जीवन पद्धतिका रूपमा स्थापित गरौँ : प्रदेश प्रमुख शेरचन

कास्की, १५ जेठ : गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गणतन्त्रलाई जीवन पद्धतिका रूपमा स्थापित गर्नु अहिलेको दायित्व रहेको बताउनुभएको छ । तेह्रौँ गणतन्त्र दिवस–२०७७