२४ घण्टामा ४४ जनामा कोरोना संक्रमण

काठमाडौं, २५ असोज :

पछिल्लो २४ घण्टामा ४४ जनामा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप २९ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या पाँच सय ७५ जनामा झरेको छ ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी