गठबन्धनका उम्मेदवारलाई पश्चिम चितवनका जनताको भव्य स्वागत

चितवन, २१ कार्तिक :

मंसिर ४ काे निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । यसै सन्दर्भमा प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डा भाेजराज अधिकारी र प्रदेश ३ (२) का उम्मेदवार ठाकुर ढकालले घरदैलो अभियानलाई निरन्तरता दिईरहेका छन् ।

यसैक्रममा गठबन्धनका उम्मेदवारलाई भरतपुर २३ र २४ स्थानीयले स्वागत गरेका छन् । घर अगाडि कलशसहित फुल माला सहित डा. भाेजराज र ठाकुरलाई स्वागत गरेका हुन् । जगतपुर, मधुपुरी, कृष्णचाेक, बेलटाँडी, दराई गाउँमा स्थानीयसँग उनीहरूले छलफल समेत गरेका थिए ।

उम्मेदवारले स्थानीयका समस्या र गुनासोहरू सुनें । दराई गाउँमा निर्माणाधिन भवन सम्पन्न गर्न आग्रह गरेका छन् ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव