प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियाे – ओली

काठमाडौं, ९ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना लगभग समाप्त भएकाे टिप्पणी गर्नुभएकाे छ ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयाेजना गरेकाे कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।

साथै उहाँले प्रचण्डले ढिला गरेको समेत बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले ढिला गर्नुभयो।’

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी