कार्लोस गार्फियालाई पराजित गर्दै नाडाल फाइनलमा

काठमाडौं, ६ चैत्र :

स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई ६–४, ४–६ र ६–३ ले पराजित गर्दै नाडाल फाइनलमा प्रवेश गरेका हुन् । अब नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जसँग प्रतिस्पर्धा गर्ने छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा