लोकसेवा आयोगद्धारा प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लिखित परीक्षामा संमिलित १४ हजार पाँच सय ११ मध्ये ७ हजार एक सय १४१ जनाले लिखित परीक्षा पास गरेको आयोगले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले मागेको ३ हजार ६ सय ७६ जना मध्ये हाल पाँच हजार ७० जनाले नाम निकालेको लोकसेवाले जनाएको छ ।

लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ ।

संबन्धित शिर्षकहरु

प्रधानमन्त्री शाहले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण

सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना शुरू