Skip to content
Facebook-f Twitter Youtube
Preeti to Unicode
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक

वडा सदस्य प्रहरी हिरासतमा

  • २०७६ चैत्र ९, आईतवार ११:४५

बाजुरा, ९ चैत :

जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरी हिरासतमा पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयले उहाँलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ ।
सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभयो । प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ ।
ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् । (रासस)

संबन्धित शिर्षकहरु

बढ्यो सुनचाँदीको भाउ

सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन भोलिदेखि अन्त्य हुने

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो

ताजा अपडेट

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

बढ्यो सुनचाँदीको भाउ

सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन भोलिदेखि अन्त्य हुने

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरासहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शेयर बजार २ दिनमा ९३ अङ्कले बढ्यो

सम्पर्क

हनि मिडिया प्रा.लि द्वारा सञ्चालित चितवन पाटी डट.कम.

भरतपुर–११ , चितवन

सूचना बिभाग दर्ता नं.  १८१९/०७६-७७

सम्पर्क
९८५५०१११८०, ९८५५०३१७८१, ९८४५६७२०५८

ई–मेल
chitwanpati@gmail.com

हाम्रो टिम

अध्यक्ष
मुकुन्द प्रसाद भुसाल

प्रधान सम्पादक
हेम राज रिमाल

सम्पादक
सरोज खनाल

सह-सम्पादक
गिता दराई घिमिरे

संवाददाता
सुनिल पौडेल
प्रतिमा तामाङ
राजेश पाण्डे

साईट म्याप

  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • समाज
  • रोचक
  • स्वास्थ्य
  • साहित्य
विज्ञापनको लागी रेट लिस्ट

© 2020-2026, Honey Media Pvt. Ltd. | All rights Reserved.

Website By: WEBSOFTNEPAL