लकडाउन थप ७ देखि १० दिन लम्बिने सम्भावना, आज निर्णय हुँदै

बैशाख २:

लकडाउन थप ७ देखि १० दिन लम्बिने,निर्णय गर्न आज मन्त्रिपरिषद बैठक काठमाडौं,बैशाख २- सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुनेछ ।

‘कम्तिमा ७ देखि १० दिन सम्म लकडाउन थप्ने सरकारको तयारी छ । पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ। ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने स्रोतले बताएको छ ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने