एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार कोइरालाले गरे मतदान

चितवन, ४ मंसिर :
नेकपा एमालेको समर्थन पाउनुभएका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले भरतपुर-६, पारसनगरबाट मतदान गर्नुभएको छ । कोइरालाले गृहनगरको शहीद स्मृति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
मतदान पश्चात स्वतन्त्रतापूर्वक भयमुक्त भई मतदानमा सहभागी हुन कोइरालाले आग्रह गर्नुभयो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव