मलेसियामा पहिलो पटक मिलीजुली सर बन्ने

काठमाडौं, ५ मंसिर :

मलेसियामा सम्पन्न संसदीय निर्वाचनमा कुनै पनि दल बहुमत ल्याउन असफल भएपछि इतिहासमै पहिलो पटक मिलीजुली सर बन्ने भएको छ ।

विपक्षी नेता अन्वर इब्राहिमको पार्टीले सबै भन्दा बढी सिट जिते पनि बहुमत ल्याउन असफल भयो भने अन्वरको पार्टीलाई पूर्व प्रधानमन्त्री मुइद्धिन यासिनको पार्टीले पछ्याएको हो । प्रधानमन्त्री इस्माइल याकोबको सत्तारूढ बारिसान न्याशनल पार्टीले भने २ सय २२ सदस्यी संसदमा मात्रै ३० सिट जितेको छ ।

मलेसिया बेलायती साम्राज्यबाट मुक्त भएपछि मिलीजुली सर बन्ने भएको छ । विपक्षी नेता अन्वरले सरकार गठनका पहल थालेका छन् । तर, उनको दललाई सरकारमा कसले साथ दिनेछ भन्ने अझै निक्र्योल भइसकेको छैन । मलेलियाको निर्वाचनले पूर्वप्रधानमन्त्री मोहम्मद महाथिरलाई पनि पराजय भोग्न बाध्य बनाएको छ ।

९७ वर्षको उमेरमा चुनावी मैदानमा खडा भएका महाथिरले ५३ वर्षमा पहिलो पटक पराजय ब्यहोर्नु भएको हो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी