सिजन रद्ध भएपछि फ्रान्सेली लिग वानको उपाधि पीएसजीलाई

काठमाडौँ, १९ वैशाख :

कोरोना भाइरस महामारीका कारण बाँकी सिजन रद्ध भएपछि अंक तालिकाको शीर्षमा रहेको पेरिस सेन्ट जर्मेनलाई लिग वानको विजेता घोषित गरिएको छ ।

पीएसजी १२ अंकको अग्रतासहित शीर्ष स्थानमा छ। मंगलबार खेलकुदको बाँकी सिजन रद्ध गरिएको फ्रान्सेली प्रधानमन्त्री एडुवार्ड फिलिप्पेले बताएका थिए। एजेन्सी

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो