कालिमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, ७ जेठ :

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कालिमाटी वृत्तमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) र एक जवानमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

उनीहरुको सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पतालको आइसोलेनमा राखेर उपचार सुरु गरिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण देखिएको जानकारी दिएपछि बुधबार कालिमाटीमा वृत्तमा कार्यरत ९० जना प्रहरीको पिसिआर जाँच गर्न लागिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा