प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडद्धारा एभर्टन पराजित

काठमाडौं, २५ चैत :

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई हराएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले एभर्टनलाई २–० गोलले हरायो । युनाइटेडका लागि म्याक टोमिनी र एन्थोनी मार्सिएलले गोल गरे ।

जितसँगै युनाइटेड २९ खेलमा ५६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । एभर्टन २७ अंकसहित १६औँ स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव