काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं , २२ पौष : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुने सचिवालयले जनाएको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नाम तय गर्ने बताइएको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी