काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं, २० चैत्र : प्रमुख पतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक मंगलबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यमा इलाम २ र प्रदेश सभा सदस्यमा बझाङ १ को उम्मेदवार तय गर्ने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

आज सुनचाँदीको भाउ बढ्यो