बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा

काठमाडौं, २२ साउन : बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते आइतवार पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सङ्घीय सरकारले गाइजात्राका अवसरमा काठमाण्डौ उपत्यकामा मात्रै बिदा दिँदै आएको छ । नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशको काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम