ओलीका अध्यक्षतामा नेकपा बैठक शुरु

Singha Durbar administrative court

काठमाडौँ, ७ पुस :
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा, पार्टीभित्रको विवादलगायत विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।(रासस)

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम