माडीमा ट्रक पल्टियो : यस्तो छ क्षति

२९ बैशाख बुधबार चितवन : माडीको मगोई खोलामा ट्रक पल्टिएको छ । भरतपुरबाट सामान बोकेर बसन्तपुरतिर आउँदै गरेको ना. ३ ख. २२०९ नम्बरको मालबाहक ट्रक दिउँसो करीब १:०५ बजे मगोई खोलामा पल्टिएको हो । खोलामा सामान्य बाढी आएको अवस्थामा तर्न खोज्दा भाँसिएर ट्रक पल्टिएको हो । दुर्घटनामा कोहि घाइते नभएपनि ट्रकमा क्षती पुगेको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी