सुुनिल पौडेल
भरतपुर, ६ पुस :
नेपाली ब्रदर्स युनिटिले सरसफाई अभियान शुरु गरेको छ ।
आज एक कार्यक्रमका बिच अभियान शुुरु गरेको युनिटिका संयोजक परवेश गुरुङले बताउनुुभयो । सरसफाई कार्यक्रम भरतपुर महानगरपालिका २० को लालसम चोकदेखि धर्मभकारी चोक सम्म गरिएको थियो ।
करिब ३० जनाले युवाले हातोमालो गर्दै गाँउ सफा राख्ने अभियान राखेको संयोजक गुरुङको भनाई छ । अभियानका क्रममा कोभिड १९ बाट बच्नका लागि मास्क र सेनिटाईजरको प्रयोग विषयमा जानकारी दिईएको थियो ।
युनिटिले अर्को कार्यक्रम यहिँ पुस १० गते भरतपुर महानगरपालिका २० को कान्छी चोकमा रहेको छ ।





