लोकसेवा आयोगद्धारा प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लिखित परीक्षामा संमिलित १४ हजार पाँच सय ११ मध्ये ७ हजार एक सय १४१ जनाले लिखित परीक्षा पास गरेको आयोगले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले मागेको ३ हजार ६ सय ७६ जना मध्ये हाल पाँच हजार ७० जनाले नाम निकालेको लोकसेवाले जनाएको छ ।

लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ ।

संबन्धित शिर्षकहरु

अर्बपति एलन मस्कले नयाँ दल गठन गर्ने : दलको नाम ‘द अमेरिका पार्टी’

फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित