स्वास्थ्य

आजदेखि विश्व खोप सप्ताह शुरू

काठमाडौं, ११ वैशाख : आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ

वैशाख महिनामा ८ सङ्घीय अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने योजना

काठमाडौं, ८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर आठ वटा सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक

विश्व मुख स्वास्थ्य दिवस : दाँतको सफाइ तथा मुख स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ७ चैत्र : आज मार्च २० तारिख । विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो

वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या

वीरगञ्ज, ३ चैत्र : औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै लामखुट्टेले सताउन थालेको हो

बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने : अध्ययन

काठमाडौं, १३ फागुन : बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

काठमाडौं, २९ माघ : आपत्कालीन कोषमा योगदान गरेकोमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपाललाई धन्यवाद ज्ञापन गरेको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयले दक्षिणपूर्व

भरतपुरका किशोरीहरुलाई एचपिभी खोप अभियान सुरु, मेयर दाहालद्धारा उद्घाटन

चितवन, २२ माघ : भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी

प्रधानमन्त्री ओलीद्वारा एचपीभी खोप अभियानको शुभारम्भ

काठमाडौं, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानको शुभारम्भ गर्नुभएको छ

मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा

काठमाडौं, १७ माघ : पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको सरकारले जनाएको छ । आउँदो मङ्गलवार माघ २२ देखि फागुन ६

नर्सिङ दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १५ माघ : आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल

पत्रकारद्वय पाठक र बानियाको उपचारका भरतपुर अस्पतालका अध्यक्ष पौडेलको सहयोग

चितवन, ९ पुस : भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। अर्बुद रोगका कारण

पत्रकारद्वय पाठक र बानियाको उपचारका लागि उद्योग वाणिज्य संघ चितवनको सहयोग

चितवन, ९ पुस : नेपाल पत्रकार महासंघ चितवनले आह्वान गरेको उपचार कोषमा आर्थिक सहयोग जुट्न सुरु भएको छ । अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय