राजनीति

जसपा नेपालको अध्यक्षबाहेकका पदमा आज चुनाव

काठमाडौं, ३१ जेठ : जसपा नेपालको अध्यक्षबाहेकका पदमा आज चुनाव हुँदैछ । २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ३१ जेठ : आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक

क्यानको नेतृत्वमाथि छानविन गर्न आयोग गठन गरौँ : सांसद आचार्य

काठमाडौं, ३० जेष्ठ : नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टी—२० प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गर्नुभएको छ ।

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

काठमाडौं, २९ जेष्ठ : संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक

भारत भ्रमणबाट प्रधानमन्त्री दाहाल स्वदेश फर्किंदै

काठमाडौं, २८ जेष्ठ : भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किंदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीको

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, २८ जेष्ठ : संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १.१५ बजे बस्नेछ । बैठकमा सोनाम गेल्जेन शेर्पा प्रश्तावक र

प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित

काठमाडौं, २७ जेष्ठ : आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको

सुरक्षण मुद्रण सम्बन्धी विधेयक संसदबाट पारित

काठमाडौं, २४ जेष्ठ : प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री

गृहमन्त्रीलाई कांग्रेसकाे प्रश्न– गिरीबन्धु टी स्टेटको फाइल खोल्न तयार हो कि होइन ?

काठमाडौं, २४ जेष्ठ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ कि हुनुहुन्न भनी गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ

६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १७ जेष्ठ : आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्दैछ ।

कांग्रेसकाे अवराेधकै बीच प्रतिनिधि सभाकाे बैठक चल्दै

काठमाडौं, १३ जेष्ठ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभाकाे बैठकमा अवराेध गरेकाे छ । आज बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक