
असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, दलले पनि प्रतिनिधि पठाउँदै
काठमाडौं, २५ चैत : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दैछ। मन्त्रिपरिषद्को चैत










