भरतपुर अस्पतालकाे अध्यक्षमा डा.भाेजराज अधिकारी मनाेनयन

चितवन, १८ चैत  :

भरतपुर अस्पताल बिकास समितिकाे अध्यक्षमा डाक्टर भाेजराज अधिकारी मनाेनयन हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट डा.अधिकारी अध्यक्षमा मनाेनयन हुनुभएको हाे ।

उहाँको कार्यकाल ३ बर्षकाे हुनेछ । त्यस्तै समितिकाे सदस्यहरुमा रमाकान्त सापकोटा, केशव देवकाेटा र रमा घिमिरे रहनुभएकाे छ ।

 

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’