देशभर जम्मा १९ जना कोभिड संक्रमित थप

काठमाडौं, १५ असोज :

शनिवार देशभर जम्मा १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा १ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणमा १९ जना संक्रमित भेटिएका हुन।

आज ९६ जना संक्रमित संक्रमणमुक्त भएका छन।  यस्तै, नेपालमा कोभिडको सक्रिय संक्रमित पनि एक हजार भन्दा तल झरेको छ। हाल देशभर ९ सय २५ जना सक्रिय संक्रमित रहेका छन ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ