नेसपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, ६ कार्तिक : 

नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९का लागि घोषणा पत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक तीन खण्डमा रहेको घोषणापत्रमा नेसपाले हालको निर्वाचन प्रणाली र शासकीय त्रुटिपूर्ण रहेको भन्दै त्रुटि नसच्चाएसम्म राजनीतिक स्थिरता, सुशासन र समृद्धि सम्भव नहुने उल्लेख गरेको छ ।

पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले चुनावी घोषणापत्रमार्फत जनतासमक्ष १२ वटा वाचा गरेका छन् । आज चुनावी घोषणा सार्वजनिक गर्दै उनले जनताका लागि आफ्नो पार्टीले गरेका वाचा पूरा गर्ने गरी काम गर्ने बताए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा