सिन्धुलीमा डेंगु संक्रमितको संख्या १ सय ३३ पुग्यो

सिन्धुली, २० कार्तिक :

सिन्धुलीमा डेंगु संक्रमितको संख्या १ सय ३३ जना पुगेको छ ।

डेंगु संक्रमणको संख्या बढ्दै गएको समयमा सोही तथ्यांक सार्वजनिक भएको हो । सिन्धुलीमा जाडोयाम सुरु भैसक्दा समेत लामखुट्टेको टोकाई कायम रहदा संक्रमण घटन नसकेको हो ।

गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिनधुलीले जनाएको छ ।सिन्धुलीमा डेंगु संक्रमणबाट हालसम्ममा १ जनाको मृत्यु भएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ