फेब्रुअरीको अन्त्यमा भीषण रुसी आक्रमण हुने युक्रेनको आङ्कलन

काठमाण्डौं, २३ माघ :

युक्रेनले यही फेब्रुअरी महिनाको अन्त्य तिर भीषण रुसी आक्रमण हुने आङ्कलन गरेको छ ।

राजीनामा पछि आफ्नो अन्तिम पत्रकार सम्मेलनमा बोल्नुहुँदै रक्षामन्त्री ओलेस्की रेज्निकोभले सो समय पश्चिमा राष्ट्रहरूले दिने हातहतियार पूर्ण मात्रामा आईनपुग्ने देखिए पनि पनि रुसी आक्रमण थेग्न युक्रेनसँग पर्याप्त हातहतियार रहेको बताउनुभयो ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा भीषण युद्ध चलिरहेको जानकारी दिनुभयो ।

रक्ष मन्त्रालयलाई लिएर धेरै भ्रष्टाचारका घटना आएपछि युक्रेनी रक्षामन्त्री रेज्निकोभले राजीनामा दिनुभएको हो ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने