गैडाकोटमा जारी महोत्सवमा आज अस्मिता अधिकारी आउदै

नवलपुर, २६ फागुन :

नवलपुरकाे गैँडाकाेटमा जारी प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज अस्मिता अधिकारीको सांगीतिक प्रस्तुती रहने भएकाे छ ।
कार्यक्रम संयोजक लम्सालका अनुसार आज महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार अस्मिता अधिकारी, अनु रानामगर, राशि रिजाल लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताए ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन