आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, २ साउन : आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, बाग्मती र कोशी प्रदेशका पहाडी केही ठाउँमा तथा मधेस प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन