भ्यालेन्टाइन डे को अवसर पारी सौराहामा फुड फेस्टिबल हुने

चितवन, २० माघ : भ्यालेन्टाइन डे को अवसर  चितवनको पर्यटकीय नगरी सौराहामा १८ औं संस्करणको फुड फेस्टिबल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यँही माघ २८ देखि फागुन ३ गतेसम्म फेस्टिबल हुन लागेको हो ।

आर्थिक गतिविधिलाई चलायमान बनाई पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रममको आयोजना गरिएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)का अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । फेस्टिबलमा गित, संगित संगै खानाका विभिन्न परिकारहरुको मनोरञ्जन लिन सकिने छ ।

फुड फेस्टिबलबाट सौराहामा कालान्तरसम्म  पर्यटक भित्र्याउँन टेवा पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने