युरोकप फुटबल : आजदेखि क्वाटरफाइनलका खेल हुँदै, स्पेन र जर्मनी तथा पोर्चुगल र फ्रान्स खेल्दै

काठमाडौं, २१ असार : युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् । यस्तै राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ ।

जर्मनी समूह ‘ए’ र स्पेन समूह ‘बी’ मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् । यसैगरी पोर्चुगल समूह ‘एफ’ मा शीर्ष स्थान र फ्रान्स समूह ‘डी’ मा दोश्रो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने