नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास

काठमाडौं, २४ कार्तिक : नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले हङकङ सिक्सेस क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शरदले सामाजिक सञ्जालमा साइनिङ अफ लेख्दै सन्यास लिएको जानकारी दिएका छन् ।

शरदले सन् २००२ मा १५ वर्ष मुनिको र २००४ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए र दुई दशकभन्दा धेरै समय नेपाली क्रिकेटमा योगदान दिएका छन् । हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएपछि उनलाई ‘गार्ड अफ अनर’ सम्मान समेत दिइएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ